सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
HWPL Nepali
Showing १४,७६१-१४,७७० of १६,४३५ items.
अस्पतालको निर्देशनमा बन्दको नियोजित हल्ला

बिर्तामोड/ झापाको एक निजी अस्पतालको निर्देशनमा अनिश्चितकालीन मेची बन्दको हल्ला फिँजाउँदा आइतबार जनजीवन अन्यौलमा परेको छ । बिर ...

धरानको पानबारीमा बिजुलीको‘रिह्याब प्रोजेक्ट’

विजयपुर/धरानस्थित विद्युत् प्राधिकरणले बिजुलीबाट उच्च जोखिममा रहेका धरानको २०, २१, २२ र २३ नम्बर वडा (साबिक पानबारी गाविस) मा ...

निर्वाचनका लागि संविधान संशोधन गर्न सकिन्छः अध्यक्ष ओली

काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको तयारी नगरेर संविधान संशोधनको कुरा ल्याएको बताएका छन् । ...

अपडेट : दुर्घटनाका मृतककाे पहिचान,घाइतेकाे उपचार हुदै

तेह्रथुम/तेह्रथुमको म्याङलुङ १ गढीभिरमा आज अपरान्ह २ वजे यात्रु वाहक वस दुर्घटना हुंदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । दु ...

तेह्थुमको म्याङलुङमा बस दुर्घटना,३ को मृत्यु ,३० घाईते,उद्धार कार्य जारी

धरान /धरानबाट तेह्थुमको औसिंडाँडा जादै गरेको बस म्याङलुङ बजार छेउमा रहेको गढिभिरमा दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको ...

काठमाडौंको बौद्धमा प्रहरी र स्थानीयबीच मुठभेड

काठमाडौं/ट्याक्सी चालकको मृत्यु भएको विषयमा आइतबार बिहान राजधानी काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा प्रहरी र स्थानीयबीच तनाव भ ...

प्रम–वैद्य राजनीतिक भेट

काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच मुलुकको पछिल्लो राजनी ...

गाविस सचिवहरुलार्इ कार्यक्षेत्र जान निर्देशन

धरान/स्थानीय विकास मन्त्रालयले सदरमुकाममा बसिरहेका गाविस सचिवहरुलाई तत्काल आफ्नो कार्यक्षेत्र जानको लागि निर्देशन जारी गरेको ...

चिसोले कठ्याङ्गिएर पर्सामा एकको मृत्यु

पर्सा/चिसोले कठ्याङ्गिरएर सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति मृत्यु भएको छ । गाउँ नजिकैको नालामा मदिरा ...

युवतीको रहस्यमय मृत्यु

महोत्तरी(गौशाला)/जिल्लाको महोत्तरी गाविस– ६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहर ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय