पूर्व
Showing ३,७३१-३,७४० of ९,२८८ items.
३३ किलो सुन तस्करी प्रकरण,पूर्व डिआईजी निरौलालाई विराटनगर ल्याइयो

विराटनगर/ विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्व डिआईजी गोविन्द ...

इटहरीमा झगडा मिलाउन गएका हवल्दारको हात भाँचियो

सुनसरी/ श्रीमान् श्रीमतीको झगडा मिलाउन गएका प्रहरी हवल्दारमाथि कुटपिट भएको छ । ईलाका प्रहरी कार्यालय इटहरीमा कार् ...

सामुहिक अन्न भकारी प्रभावकारी बन्दै

मोरङ/ मोरङ्गको दक्षिणी क्षेत्रमा बसोवास गर्ने आदिवासी समूदायका लागि सामुहिक अन्न भकारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । ...

असुरक्षित बन्दै विराटनगर, युवकमाथि छुरा प्रहार गरी लुटपाट

विराटनगर।  पछिल्ला दिनमा विराटनगर असुरक्षित बन्दै गएको छ । प्रहरीले सक्रियता बढाएको जनाए पनि आक्रमण, कुटपिट, छुरा प्रहार, वम ...

सडकको ड्रेन किसानको जमिनमा, आन्दोलन गर्ने स्थानियको चेतावनी

विजयपुर । मोरङको केराबारी देखि सिंहदेबी जोड्ने १२ किलोमिटर सडक निर्माणका क्रममा ठेकेदार र प्राबिधिकहरुले मनोमानी ढङगले काम ...

नेपालको भूमिमा भारतको आम्दानी

इलाम : सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन्। केही त्यस्ता ठाउँ छन्, जहाँबाछ सूर्य आकाशबाट होइन, आँखाअगाडिबाटै उदाएजस्तो देख ...

वन डढेलो लगाउनेलाई नगरपालिकाले दिने सेवा सुविधा कटौती गर्ने

धनकुटा । धनकुटा नगरपालिकाका प्र्रमुख चिन्तन तामाङले केही महिना यता वन डढेलोको कारण धनजनको लार्खौ लाख क्षति हुन थालेपछि ...

सल्लेरी वनका ४९ वटा सल्लाका रुख काटिदै

धनकुटा । जिल्ला सदरमुकाम धनकुटा वजारको मुटुमा रहेको राष्ट्रिय सल्लेरी वनको वैज्ञानिक बन व्यावस्थापनगर्ने क्रममा यस वर्ष ४९ ...

फोरमको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा ।संघिय समाजवादीफोरम नेपाल धनकुटाको जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण सनिवार सम्पन्नभएको छ । जिल्ला स्तरिय प्रशिक् ...

विद्यार्थीको अभिभावक मुख्यमन्त्री प्रदेश १ लाई तीन वर्षमा पूर्ण साक्षरता बनाउने उद्घोष

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आर्थिक अवस्था नाजुक रहेको अल्पसंख्याक र सिमान्तकृत समु्दायमा तीन जना विद्या ...