जिल्ला शिक्षा अधिकारीलगायतका पदाधिकारीहरुको रहोबरमा विभिन्न बुँदामा सहमति भएपछि तालाबन्दी खुलेको हो । गत सोमबारबाट स्कुलका ६ जना शिक्षकहरुले राजिनामाको माग गर्दै आन्दोलन थालेका थिए भने बुधबारबाट प्रअ थापाको कार्याकक्षमा तालाबन्दी गरेका थिए ।
सर्वपक्षीय छलफलमा शिक्षक कर्मचारी नियुक्ती, प्रतिशोधको भावना, गुटबन्दी गर्न नहुने, समान भावना र शिक्षकहरुमा सम्मानपूर्वक व्यहार गर्ने, निर्णय गर्दा स्टाफ बैठकबाट निर्णय गरी सो निर्णय विद्यालय व्यवस्थापन समिति (विव्यास) मा निर्णायार्थ पेश गर्नेलगायतको सहमति बनेको छ ।
त्यस्तै सहमति भएकै मितिबाट दिर्घकालीन असर पर्ने कार्य नर्गने, विव्यासको निर्णयबाट नियम अनुसार विद्यालयको सहायक प्रअ तोकिने, शिक्षक विद्यार्थीहरुको र विद्यालयको हक हित विरुद्ध कुनै कार्य नर्गने, सूचनाको हक सबैलाई प्रदान गर्ने सहमति बनेको आन्दोलित शिक्षक प्रकाश कार्कीले बताए ।
उनका अनुसार शिक्षिका डोल्मा योञ्जन, विद्या शाक्य, सुशिला थापा, विरुद्धका बनावटी अभियोग फाइल आजैबाट मान्य नहुने सहमति बनेपछि ताला खोलिएको हो । छलफलमा प्रअ थापासहित जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी, नेपाल शिक्षक महासंघ अध्यक्ष दामोदर दाहाल, विदालय निरीक्षक राजन गेलाल, पूर्वाञ्चल ज्ञानचक्षुकी संस्थापक अध्यक्ष सरला कायस्थ, नागरिक समाजका धरानका अध्यक्ष मनोज मेन्याग्बोलगायतको सहभागितामा सहमति बनेको हो ।
आन्ँदोलनमा कार्कीका अलवा, डोल्मा योञ्जन, विद्या शाक्य, सुशिला थापा, सीता कार्की र तुलसी तिम्सिना रहेका थिए । यस विषयमा भने प्रअ थापालाई बुझ्नको लागि फोनसम्पर्क गर्दा फोन उठेन । ज्ञानचक्षु स्कुलको प्रअको कार्याकक्षमा लागेको ताला खुल्यो
धरान/पूर्वाञ्चल ज्ञानचक्षु स्कुलकी प्रअ केशरी थापाको राजिनामा माग गर्दै गरिएको तालाबन्दी मङ्गलबार खुलेको छ ।
जिल्ला शिक्षा अधिकारीलगायतका पदाधिकारीहरुको रहोबरमा विभिन्न बुँदामा सहमति भएपछि तालाबन्दी खुलेको हो । गत सोमबारबाट स्कुलका ६ जना शिक्षकहरुले राजिनामाको माग गर्दै आन्दोलन थालेका थिए भने बुधबारबाट प्रअ थापाको कार्याकक्षमा तालाबन्दी गरेका थिए ।
सर्वपक्षीय छलफलमा शिक्षक कर्मचारी नियुक्ती, प्रतिशोधको भावना, गुटबन्दी गर्न नहुने, समान भावना र शिक्षकहरुमा सम्मानपूर्वक व्यहार गर्ने, निर्णय गर्दा स्टाफ बैठकबाट निर्णय गरी सो निर्णय विद्यालय व्यवस्थापन समिति (विव्यास) मा निर्णायार्थ पेश गर्नेलगायतको सहमति बनेको छ ।
त्यस्तै सहमति भएकै मितिबाट दिर्घकालीन असर पर्ने कार्य नर्गने, विव्यासको निर्णयबाट नियम अनुसार विद्यालयको सहायक प्रअ तोकिने, शिक्षक विद्यार्थीहरुको र विद्यालयको हक हित विरुद्ध कुनै कार्य नर्गने, सूचनाको हक सबैलाई प्रदान गर्ने सहमति बनेको आन्दोलित शिक्षक प्रकाश कार्कीले बताए ।
उनका अनुसार शिक्षिका डोल्मा योञ्जन, विद्या शाक्य, सुशिला थापा, विरुद्धका बनावटी अभियोग फाइल आजैबाट मान्य नहुने सहमति बनेपछि ताला खोलिएको हो । छलफलमा प्रअ थापासहित जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी, नेपाल शिक्षक महासंघ अध्यक्ष दामोदर दाहाल, विदालय निरीक्षक राजन गेलाल, पूर्वाञ्चल ज्ञानचक्षुकी संस्थापक अध्यक्ष सरला कायस्थ, नागरिक समाजका धरानका अध्यक्ष मनोज मेन्याग्बोलगायतको सहभागितामा सहमति बनेको हो ।
आन्ँदोलनमा कार्कीका अलवा, डोल्मा योञ्जन, विद्या शाक्य, सुशिला थापा, सीता कार्की र तुलसी तिम्सिना रहेका थिए । यस विषयमा भने प्रअ थापालाई बुझ्नको लागि फोनसम्पर्क गर्दा फोन उठेन ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।