केन्द्रले उवा संघ धरानमा बुधबार पत्रकार सम्मेलन गर्दै अग्रवालसँग दुई बुँदे सहमति बनेको बताएको छ । सहमति अनुसार अग्रवाललाई केन्द्रले वडामा सहयोग गर्ने र वडाबाट उम्मेदवारी हालेका सीपी बजगाईको उम्मेदवारी फिर्ता लिने सहमति बनेको नगर संयोजक चोत्लुङ बताए ।
कांग्रेस निकट मानिएका अग्रवालले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनले व्यवसायी, व्यापारीको हक हितको लागि उम्मेदवारी दिएको बताएका छन् । अग्रवालले आफूलाई भोट दिएर जिताउनको लागि मतदातासँग आग्रह गरेका छन् ।
माओवादीका १ नम्बर वडा अध्यक्ष बजगाईले मनोनयन दर्ता गराए पनि पछि फिर्ता लिएका थिए । धरान–१ मा माओवादीले पवन अग्रवाललाई सहयोग गर्ने
धरान/नेकपा माओवादी केन्द्र धरान नगरले धरान–१ नम्बर वार्डका स्वतन्त्रबाट वडा अध्यक्षमा उठेका पवन अग्रवाललाई सहयोग गर्ने भएको छ ।
केन्द्रले उवा संघ धरानमा बुधबार पत्रकार सम्मेलन गर्दै अग्रवालसँग दुई बुँदे सहमति बनेको बताएको छ । सहमति अनुसार अग्रवाललाई केन्द्रले वडामा सहयोग गर्ने र वडाबाट उम्मेदवारी हालेका सीपी बजगाईको उम्मेदवारी फिर्ता लिने सहमति बनेको नगर संयोजक चोत्लुङ बताए ।
कांग्रेस निकट मानिएका अग्रवालले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनले व्यवसायी, व्यापारीको हक हितको लागि उम्मेदवारी दिएको बताएका छन् । अग्रवालले आफूलाई भोट दिएर जिताउनको लागि मतदातासँग आग्रह गरेका छन् ।
माओवादीका १ नम्बर वडा अध्यक्ष बजगाईले मनोनयन दर्ता गराए पनि पछि फिर्ता लिएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
केन्द्रले उवा संघ धरानमा बुधबार पत्रकार सम्मेलन गर्दै अग्रवालसँग दुई बुँदे सहमति बनेको बताएको छ । सहमति अनुसार अग्रवाललाई केन्द्रले वडामा सहयोग गर्ने र वडाबाट उम्मेदवारी हालेका सीपी बजगाईको उम्मेदवारी फिर्ता लिने सहमति बनेको नगर संयोजक चोत्लुङ बताए ।
कांग्रेस निकट मानिएका अग्रवालले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनले व्यवसायी, व्यापारीको हक हितको लागि उम्मेदवारी दिएको बताएका छन् । अग्रवालले आफूलाई भोट दिएर जिताउनको लागि मतदातासँग आग्रह गरेका छन् ।
माओवादीका १ नम्बर वडा अध्यक्ष बजगाईले मनोनयन दर्ता गराए पनि पछि फिर्ता लिएका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।