मोरङ/ मोरङको बुढीगंगा गाउँपालिका-४ सिर्जना टोल बस्ने ८० बर्षिया धनमाया पौडेल बुधबार आगोले पोलेर घाइते भएकी छिन्।

विहान ७ बजेतिर आगो ताप्ने क्रममा अचानक उनको कपडामा आगो सल्किएको थियो।

उनको नोबेल मेडिकल कलेज बिराटनगरमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।