पूर्वी नेपालमा भूकम्पकाे धक्का : भारतकाे अासाममा ५.४ रेक्टर स्केलको भूकम्प
ब्लाष्टखबर। पूर्वी नेपालमा भूकम्पकाे धक्का महसुस गरिएको छ ।
भारतकाे उत्तर पूर्व काेक्राझार, अासाममा अाएकाे भूकम्पकाे झड्का नेपालका विभिन् पूर्वी सहरहरूमा महसुस गरिएकाे हाे । करिब १०:२० मा अाएकाे उक्त भूकम्पकाे झड्का उत्तरी भारतकाे पश्चिम बंगाल , बांग्लादेश लगायत पूर्वी नेपालमा पनि महसुस गरिएकाे थियाे ।
५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भुकम्पका कारणा हालसम्म कुनै क्षति भएकाे भन्ने जानकारी भने अाएकाे छैन ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































