मादक पदार्थ सेवन गरी सामान्य वादविवाद हुँदा राती ९:५५ बजे सोही ठाउँका ४९ बर्षीय कृष्ण कुमार श्रेष्ठले सोही स्थान बस्ने होल माईला भन्ने ४१ बर्षीय राम श्रेष्ठलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट श्रेष्ठको गर्धनमा चोट लागेको छ । घाईते श्रेष्ठको न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने श्रेष्ठ फरार रहेकोले खोजीकार्य भई रहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ