भालुको आक्रमणमा परि सोही ठाउँ बस्ने बर्ष ४० की सानुमाया रानामगर र बर्ष ५१ की मनकुमारी राना मगर घाईते भएका हुन् ।
उनीहरुलाई जंगलमा घाँस काट्न गएको बेला बिहान साढे ११ बजे अचानक भालुले आक्रमण गरेको थियो ।
आक्रमणमा परि गम्भीर घाईते दुबै जनालाई प्रहरी चौकी खानीबाट खटिएको टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
भालुको आक्रमणबाट दुर्इ घाईते
ब्लाष्टखबर । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-३ स्थित थुम्लिङ जंगलमा आज बिहान भालुको आक्रमणमा परी २ महिला घाईते भएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































