धरान/गलत हल्ला फैलाएर यातायात मजदुरका नाममा गरिएको आन्दोलनको अबज्ञा गर्दै आजबाट यातायातका साधनहरु सुचारु भएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय समितीले मजदुरलाई भ्रम छर्ने र उत्तेजित नबनाउन चेतावनी दिएपछि बन्दको अवज्ञा सुरु भएको हो । संगठनका धरान इन्चार्ज कमल भट्टराईले सुरक्षाको ग्यारेन्टी भए यातायातका साधनलाई पुर्ण रुपमा सञ्चालन गर्ने बताएका थिए ।आज धरानबाट नियमित रुपमै यातायातका साधनहरु सञ्चालन भएका छन् ।
विहिबार केही पातलो रुपमा चलेका सवारी साधनहरु आज भने पुर्ण रुपमा सडकमा देखिएका छन् । बन्दको अबज्ञा,पुर्ण रुपमा गाडी चल्न थाले
धरान/गलत हल्ला फैलाएर यातायात मजदुरका नाममा गरिएको आन्दोलनको अबज्ञा गर्दै आजबाट यातायातका साधनहरु सुचारु भएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय समितीले मजदुरलाई भ्रम छर्ने र उत्तेजित नबनाउन चेतावनी दिएपछि बन्दको अवज्ञा सुरु भएको हो । संगठनका धरान इन्चार्ज कमल भट्टराईले सुरक्षाको ग्यारेन्टी भए यातायातका साधनलाई पुर्ण रुपमा सञ्चालन गर्ने बताएका थिए ।आज धरानबाट नियमित रुपमै यातायातका साधनहरु सञ्चालन भएका छन् ।
विहिबार केही पातलो रुपमा चलेका सवारी साधनहरु आज भने पुर्ण रुपमा सडकमा देखिएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।