श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष १२ गते बिहीबार, २७ डिसेम्बर २०१८ । पौष कृष्णपक्षको पंचमी तिथि १३ः९१ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मघा १७ः०० बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः१५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा समाजिक कार्यक्रममा संलग्न भइएला । नया“ कार्य सम्पादन गर्ने वातावरण सिर्जना हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । पठन पाठनको क्ष्ँेत्रमा विशेष लाभ मिल्ला । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा रुची बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । रमाइलो वातावरणमा दिन वित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रोकिएका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यमखालको छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला । घरपरिवारबाट छुटिएर बस्नु पर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चा“दी तथा वाहन खरिद हुनेछ । नया“ तथा रमणिय स्थान भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वान्धु वान्धवहरुबाट विशेष सहयोग मिल्ला । राजनैतिक निकायमा सफलता मिल्नेछ । काम गर्ने जोश जा“गर र हिम्मत बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । आय आर्जनका श्रोतहरु फेला पर्नेछन् । कार्य व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । दाम नाम र इज्जत कमाउने बेला छ । लगनशिलताले कामहरु अगाडी बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला ।