विसं २०७६ कात्तिक १२। मंगलबार। इ।स। २०१९ अक्टोबर २९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने।सं। ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। प्रतिपदा, ७स्५१ उप्रान्त द्वितीया। नक्षत्र– विशाखा, २६स्१९ बजेउप्रान्त अनुराधा। योग– आयुष्मान्, १८स्३३ बजेउप्रान्त सौभाग्य। करण– वव, ७स्५१ बजेदेखि वालव, १(स्)२ बजेउप्रान्त कौलव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– तुला, २०स्३१ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६स्१३ बजे, सूर्यास्त– १७स्२१ बजे र दिनमान २७ घडी ० पला। गोवर्द्धन पूजा, नेपाल संवत् ११४० प्रारम्भ (न्हू दया भिन्तुना)। त्रिपुष्कर योग ७स्२१ देखि २६स्१९ बजेसम्म। यमद्वितीया, भाइटीका (किजा पूजा), तिहार (यम पञ्चक) समाप्ति।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कार्य क्षेत्रमा सफलता मिल्ला । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । सेवामूलक काममा सक्रिय भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण होला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्मकर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्नेछ । नसोचेको ठा“उबाट धनको आगमन हुनेछ । मायाप्रेमको सम्बन्ध विस्तार होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्य खालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । शरीर अस्वस्थ रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायक यात्रा हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । लाभदायी यात्रामा सरिक भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिबाट उचित सहयोग प्राप्त भइरहला । दिन उत्तम रहेकोछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । आफ्नो भन्दा अरूको काममा बढी समय दिनुपर्ला । शरीर अस्वस्थ रहला ।