विसं २०७६ कात्तिक १३। बुधबार। इस २०१९ अक्टोबर ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। नेसं ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। द्वितीया, ६ः१८ बजेदेखि तृतीया, २९ःः८ उप्रान्त चतुर्थी। नक्षत्र– अनुराधा, २५ः४५ बजेउप्रान्त ज्येष्ठा। योग– सौभाग्य, १६ः१६ बजेउप्रान्त शोभन। करण– कौलव, ६ः१८ बजेदेखि तैतिल, १७ः३९ बजेपछि गर, २९ः०८ बजेउप्रान्त वणिज। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६ः१३ बजे, सूर्यास्त– १७ः२० बजे र दिनमान २७ घडी ६ पला। सर्वार्थसिद्धि योग २५ः४५ बजेपछि।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
तर्क, विवाद र प्रतिस्पर्धामा सफलता प्राप्त होला । आत्मानुसाशित भई काममा लाग्नुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
एक पछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । व्यापार–व्यवसायमा राम्रै लाभ होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आधुनिक हात–हतियारको व्यापार–व्यवसायको लगानीमा नास हुने देखिन्छ । प्रेम पक्ष राम्रोछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धातु सम्बन्धी व्यापारमा राम्रै आम्दानी हुनेछ  । औधोगिक स्थानको भ्रमण हुने देखिन्छ । आशावादी भएर कार्य गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेति, किसान वा कृषिकार्य गर्नेहरुका लागि आजको दिन उत्तम देखिन्छ  । प्रेमी–प्रेमिकाका बीच मनमुटाव सुरु हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कामहरुमा बाधा अड्चन देखा पर्नेछ । अध्ययन–अध्यापन क्षेत्रमा लगनशील हुनुहोला । परीक्षाफल आउने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहकर्मिबाट विरोध हुनेछ  । विपरित लिङ्गीको सहयोग प्राप्त हुनेछ । नया“–नया“ कुरा बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो प्रतिफबाद अरुले फाइदा उठाउन सक्छन् । आर्थिक लेनदेनमा अति होसियार रहनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा प्रगति हुनेछ  । सुखद समाचारले उम· जगाउनेछ । वुद्धिले काम चिताएको योजना बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशेष भेटघाटले काममा उत्साह बनाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन समिनेछ । किर्तिमानी काम गर्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहो¥याएर प्रयतन गरेमा रोकिएको काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ  ।