धरान / धरान ५ खैरेनी निवासी दिपेस नेपाली र सपना बस्यालका ८ महिनाका छोरी सदिक्षा बस्याल दुवै आँँखाको ज्याती गुमे पछि उनकाृ उपचारका लागि ५६ हजार आर्थिक सहयोग जुटेको छ ।
धरानबासीहरुले गरेको आर्थिक सहयोग धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले हस्तान्तरण गरिन । बालिकाको उपचारको लागि नेपालमा सम्भव नभए पछि भारतको चेन्न्नाई स्थित आँखा अस्पतालमा लैजाने तयारी गरिएको छ ।
आँखाको ज्याेती गुमेकी ८ महिनाकी बालिकालाइ उपचारकाे लागि चेन्नाइ लगिने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































