राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले यथा स्थितिमा राख्न अल्पकालिन आदेश दिएपछि नगरिकता बिहिनहरुले सर्घष समितिनै बननाएर आन्दोल गरिरहेका छन् ।

बुधबार काठमाण्डौँ स्थित माइतीघर मण्डलमा नागरिकताविहीन संघर्ष समितिले प्रदर्शन गरेका छन्।

बुबा–आमा नेपाली म चाहिँ कहाँ को ? आमाको नामबाट नागरिकता दिनुपर्ने, नेपाली नागरिकलाई अनागरिक बनाउन नहुने जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रर्दशनमा गरेका उनहिरुले विदेशीले नागरिकता पाउन सजिलो तर वास्तविक नेपालीले पाउन गाह्राे भएको गुनासो गरेका छन् ।

विदेशीसँग विवाह गर्दा आजको भोलि नागरिकता पाउने व्यवस्था रहेका भएपनि आफ्ना आमा बुबाको नागरीकता हुँदा हुदैपनि आफूहरुले नागरिका नपाउनु दुखद भएको बताएका छन ।