विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठक संसदहरूले शीर्षकमा प्रदेशको नाम नै उल्लेख भएको भन्दै आपत्ति जनाएका थिए । संसदहरूले प्रदेशकाे नााम उल्लेख नभएकाे बताएपछि सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे स्पष्ट पार्न समय दिएका छन् ।
आजको छलफलबाट उक्त मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गरेका छन् ।