Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो

फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो

alt
  • असोज १७, २०८०
  • ब्लाष्ट खबर

गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाउनुभएको छ । राष्ट्रपति मार्कोसले सेप्टेम्बरको सुरुमा सामान्य चामलको खुद्रा मूल्य प्रतिकेजी ३१ पेसो (फिलिपिन्सको मुद्रा) र उच्च गुणस्तरको मूल्य प्रतिकेजी ४५ पेसो तोक्नुभएको थियो ।

यसले बजारलाई विकृत बनाउने र चामलको अभाव सिर्जना हुने भन्दै केही अर्थशास्त्रीहरूले राष्ट्रपतिको उक्त कदमको आलोचना गरेका थिए । राष्ट्रपति मार्कोसको आर्थिक समूहकी एक सदस्यले सामाजिक सञ्जालमा उक्त योजनाको खिल्ली उडाएपछि उनलाई बर्खास्त गरिएको थियो । “आजदेखि हामीले सामान्य चामल र उच्च गुणस्तरको चामल दुवैका लागि मूल्य सीमा हटाएका छौँ”, छापा मारेर बरामद गरिएको एक हजार बोरा चामल गरिबहरूलाई वितरण समारोहमा उनले भने

कृषिमन्त्रीसमेत रहनुभएका राष्ट्रपति मार्कोसले चामलको मूल्यमा लगाइएको सीमा हटाउने यो उपयुक्त समय भएको बताउनुभयो । एक करोड १० लाख जनसङ्ख्या भएको फिलिपिन्सको मुख्य खाद्यान्न चामल हो । तर उसले पर्याप्त चामल उत्पादन गर्न सकेको छैन ।

फिलिपिन्स विश्वको प्रमुख चामल आयातकर्ता पनि हो।गत जुलाईमा मुद्रास्फीति दर चार दशमलव सात प्रतिशत रहेकामा अगस्टमा बढेर पाँच दशमलव तीन प्रतिशत पुगेपछि मार्कोस सरकारले उपभोक्ता मूल्यमा नियन्त्रण गर्न कोसिस गरिरहेको छ ।

यो पनि - आचार्य श्रीनिवासको रिहाइको माग गर्दै जनकपुरमा आन्दोलन यो पनि - कमजोर सम्भावनाका बीच शनिबार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने यो पनि - अमेरिकी सभामुख म्याककार्थीलाई पदबाट हटाइयो यो पनि - यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते यो पनि - चीनमा कार्बनमोनोअक्साइडका कारण सातको मृत्यु यो पनि - जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति यो पनि - सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिक भेट यो पनि - विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी यो पनि - अफगानिस्तानमा हातहतियार फेला
सम्बन्धित समाचार
श्रम संस्कृतिका नेताविरुद्ध यौन शोषणको आरोप

विजयपुर । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य राजेशकुमार राई (राजेश खिम् ...

डराउने होइन, जिम्मेवार बनाउने कानून बनाऊ

नेपालको यातायात क्षेत्रलाई लामो समयदेखि चल्दै आएको पुरानो कानूनी संरचनाले ध ...

आजको राशिफलः २०८३ साल भदाै ३ गते बुधबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ ३ गते बुधबार, १९ अ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
श्रम संस्कृतिका नेताविरुद्ध यौन शोषणको आरोप
भदौ ३, २०८३
डराउने होइन, जिम्मेवार बनाउने कानून बनाऊ
भदौ ३, २०८३
आजको राशिफलः २०८३ साल भदाै ३ गते बुधबार
भदौ ३, २०८३
केवाइसी अद्यावधिकको बहानामा ठगी गर्ने चार जना पक्राउ
भदौ २, २०८३
युरोपमा डढेलोको जोखिम बढ्यो, गर्मी र सुख्खाले थप चुनौती
भदौ २, २०८३
इरानसँग वार्ताका लागि एर्दोगानद्वारा ट्रम्पलाई आग्रह
भदौ २, २०८३
हिउँदअघि युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण तीव्र
भदौ २, २०८३
मोरङ कारागारमा कैदीबन्दीको आन्दोलित, सुरक्षा व्यवस्था कडा
भदौ १, २०८३
ट्रम्पको सैन्य अभ्यास कटौती निर्देशनले क्षेत्रीय सुरक्षा बहस चर्कियो
भदौ १, २०८३
फ्लोरेसमा शक्तिशाली भूकम्प, ५३ जनाको मृत्युस हजारौँ विस्थापित
भदौ १, २०८३
फ्लोरेसमा शक्तिशाली भूकम्प, ५३ जनाको मृत्युस हजारौँ विस्थापित
भदौ १, २०८३
फ्लोरेसमा शक्तिशाली भूकम्प, ५३ जनाको मृत्युस हजारौँ विस्थापित
भदौ १, २०८३
भन्सार छलीका ३ लाख ६२ हजार बढीका लत्ताकपडा बरामद
भदौ १, २०८३
खसीको राजखानी देखाएर बाख्रा बेच्छन् मासुपसलेहरूः स्थानीय सरकार किन मौन ?
भदौ १, २०८३
विधिलाई फलो गर

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क