राशिफल
Showing २,०९१-२,१०० of ५,१४२ items.
मिक्लाजुङको गाउँ सभाबाट आठ ओटा विधयेक पास

मधुमल्ला । मोरङ मिक्लाजुङ गाउँपालिकाले गत असार ८ गते प्रस्तुत नीति कार्यक्रम तथा आ.ब. २०७५÷०७६ का लागि प्रस्तुत् बजेट दोस्रो ...

करोडको लागतमा निर्मित बधशाला अव्यवस्थित

भद्रपुर । उपभोक्तालाई स्वच्छ मासु खाने उद्देश्यले करोडौं रकम लगानी गरेर निर्माण गरिएको बधशाला( ब्यवस्थित माछा–मासु बिक्री गर् ...

प्रदेश सरकारको विधेयक र ऐन हेरफेर हुनुपर्नेमा जोड

इलाम । स्थानीय तहको कानुन निर्माण गर्न प्रदेश सरकारको विधेयक परिमार्जन गर्नुपर्ने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । ...

अन्तर प्रदेश बासिन्दा बारे विधेक

रंगेली । प्रदेश १को सरकारकोे अन्तर प्रदेश बासिन्दाहरुको समान सुरक्षा व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय ...

पथरीशनिश्चरेकाे नगरसभा असार २९ मा

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेट पारित भएपनि ...

अलकत्रा उद्योगमा युवा संघको तालाबन्दी

झापा । झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्र उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ । युवा संघले गुणस्तरहीन ...

राष्ट्रिय जनमुक्तिका केन्द्रीय उपाध्यक्षसहित २ सय संघीय लोकतान्त्रिकमा

धरान । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्षसहित दुई सयजनाले पार्टी परित्याग गर्दै कुमार लिङ्देन नेतृत्वको सङ्घीय ल ...

नेकपाकाे तीन सदस्यीय कार्यदल गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ...

व्यथितिले सिमा नाग्योः पूर्वप्रधानमन्त्री नेपाल

रंगेली । पूर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता माधव कुरमार नेपालले नेपालमा व्यथितिको सिमा नगीसकेको बताएका छन् । उद्योग ...

एक व्यक्तिको भरमा निर्णय हुदैन : नेपाल

विराटनगर / पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र एक व्यक्तिको भरमा निर्णय हुन नहुने बत ...