सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अपराध
Showing २,४७१-२,४८० of ५,०६६ items.
दसैंमा शान्तिसुरक्षा भंग गर्ने १२५ जना पक्राउ

भण्टाबारी । दसैंको बेला मापसे गरी होहल्ला गर्दै अनावश्यक रूपमा जमघट भई शान्तिसुरक्षा भंग गर्ने १२५ जनालाई नियन्त्रणमा लिएको ज ...

धरानमा देवरहरू बाटै भाउजु बलात्कृत, एक पक्राउ, एकजना फरार

धरान । भाउजू नाता पर्ने महिलालाई डरधम्की देखाएर बलात्कार गरेको आरोपमा धरानका २२ वर्षीय युवक पक्राउ परेका छन् । अर्का २३ वर्षी ...

दुइ फरार अभियुक्त कारागार चलान

भद्रपुर । शरिर बन्धक र बंैकिङ कसुर मुद्धाका दुई फरार अभियुक्त कारागार चलान भएका छन् । मेचीनगर–१२ का नरेश मेचे र कन्काई ...

बहुविवाहको आरोपमा थापा पक्राउ

धनकुटा/  बहुविवाह मुद्दामा जिल्ला अदालत, धनकुटाले जरिवाना हुने भनि फैसला गरिएको एम जना फरार आरोपी प्रहरीले आईतबार पक्राउ ...

जनप्रतिनिधिको कुटाईबाट छिमेकी घाईते

पथरी । मोरङको पथरीशनिश्चरे–४ नम्बर वडा सदस्य अमर बराइली (बिक)ले छिमेकीलाई कुटपिट गरि घाइते बनाएका छन ।वडा सदस्य वराईलील ...

मावली हजुरबुबाले पैसाका लागि नातिनी सुम्पिएपछि...

विराटनगर । पैसाका लागि आफ्नै मावली हजुरबुबाले १३ वर्षीया नातिनीलाई यौन कार्यमा संलग्न गराइएको घटना सार्वजनिक भएको छ । बालिका ...

उर्लाबारीमा मृत अवस्थामा फेला परेकी महिलाकाे अझै पहिचान खुलेन

ब्लाष्टखबर  । मोरङको उर्लाबारी शनिबार राती मृत अवस्थामा एक महिलाकाे शव फेला परेकाे छ । उर्लाबारी नगरपालिका वडा नम्ब ...

रोकिएन मध्य रातमा हुने कपडा तस्करी

विराटनगर । सीमा नाका शिल गरिएको बेला अवैध रूपमा भारतबाट मध्य रातीको समयमा हुने लत्ताकपडाको तस्करी झन मौलाएर गएको पाइएको छ । ...

खैरोहिरोईन ब्राउनसुगर सहित भारतिय नागरिक पक्राउ

ब्लाष्टखबर । झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा क्षेत्रबाट प्रतिबन्धित लागुऔषध सहित भारतिय नागरिक पक्राउ परेका छन । ...

धरानबाट जुवा खेल्न मोरङ पुगेका तीनसहित पाँच पक्राउ

बेलबारी । धरानबाट जुवा खेल्नका लागि मोरङको केराबारीमा सञ्चालित कालिज पालिएको एक फर्ममा पुगेर तास खेल्दै गरेको अवस्थामा मोरङ प ...

भर्खरै
लोकप्रिय
राजारानी सिमसार
वैशाख ९, २०८३
भर्खरै
लोकप्रिय