सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
खेलकुद
Showing १,१८१-१,१९० of २,९७० items.
टुबोर्ग गोधुली रनिङ कप फागुन २२ देखि

धरान । वडास्तरीय टुबोर्ग गोधुली रनिङ कपको २१ औं संस्करण फागुनको तेस्रो सातादेखि हुने भएको छ । आयोजक गोधुली क्लबका अनुसार ...

खेलकुद विकास समितिका प्रमुखलाई बिदाइ

धरान/अनिवार्य अवकाश पाएका सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कुमारप्रसाद पोखरेललाई बिदाइ गरिएको छ । नेपा ...

शरणार्थी च्यालेन्ज कपः दुधे फुटबल क्लब सेमिफाइनलमा प्रवेश

पथरी।  मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी’ फुटबल च्यालेन्ज ...

कानेपोखरीमामितेरी च्यालेन्ज कप हुँदै

पथरी । मोरङको कानेपोखरी–७, आइतबारेमा स्थापितमितेरी युवाक्बलको आयोजनामा ‘मितेरी च्यालेन्जकप–२०७७’ फुटबल प्रतियोगिताहुने भएको छ ...

इटहरीमा कडकनाथ ब्याडमिन्टन प्रतियोगीता, दिपकको टिम विजयी

इटहरी । इटहरी १९ तरहरामा भएको कडकनाथ भाले (कालो कुखुरा)ब्याडमिन्टन प्रतियोगीतामा दिपक राई र बलबहादुर राईको टिम विजयी भएका छन ...

स्पोर्टस अवार्ड फागुन २८ मा

बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले  ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन २८ गते आयोजना गर्ने भएको छ ।मञ् ...

खुल्ला सञ्जीवनी फुटसल सुरु

विजयपुर/सञ्जीवनी पुनस्र्थापना केन्द्रको आयोजनामा बिहीबारबाट प्रथम खुला सञ्जीवनी फुटसल प्रतियोगिता सुरु भएको छ । धरान–१० ...

घाइते बास्केटबल खेलाडीलाई सञ्जीवनीको सहयोग

धरान । घाइते बनेका प्रदेश १ बास्केटबल खेलाडी प्रदीप गुरुङको उपचारको लागि धरानको सन्जिवनी पुनस्र्थापना केन्द्रले आर्थिक सहयोग ...

सञ्जीवनीले पुस २३ र २४ मा फुटसल प्रतियोगिता गराउँदै

धरान । दुव्र्यसनमा फसेकाको उपचार गर्दै आएको धरानको सञ्जीवनी पुनस्र्थापना केन्द्रले पहिलो पटक खुला सञ्जीवनी फुटसल प्रतियोगिता ...

घाइते बास्केटबल खेलाडीलाई थप सहयोग

धरान । इटहरीका घाइते बास्केटबल खेलाडी प्रदीप गुरुङलाई बास्केटबल संघले थप सहयोग रकम प्रदान गरेको छ ।उनी धरानस्थित बीपी कोइराला ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय