राष्ट्रिय
Showing २,४६१-२,४७० of २,५७३ items.
आज विजयादशमी, टिकाको साइत ०९ः५१ मा

रासस/ आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको द ...

नेवारी परिकार पाईने फुडल्याण्ड धरानमा

धरान  / शान्त, पारिवारिक वातावरणमा बसेर स्पेशल खानाको स्वाद लिन चाहनेका लागि एउटा फरक नयाँ रेष्टुरेष्ट धरानमा खुलेको छ । वैदे ...

विदेशबाट फर्किएका महिलाहरु इ–रिक्सा चलाउदै

वराहक्षेत्र / गाउ“मा रोजगार पाएपछि हिजोसम्म विदेश जान चाह“ने वराहक्षेत्रका महिलाहरु अहिले स्वदेश मै आत्मनिर्भर बनेका छन् ।  व ...

१० बर्ष यता पानी नपरेको गाउँः बसाइँसराइले खाली हुँदै

पाँचथर / पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करीब १० वर्षयता प ...

आज हरितालिका तीज

देउराली । भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज, आजको दिनमा मनाइने यस तीज पर्व  विषेश गरि महिलाहरुले मनाउने गर्दछन् । अवि ...

सुन्तलाले अडिएका ठकुरी

उदयपुर/ उदयपुरको पहाडी भेग पीपल भञ्ज्याङका एक सुन्तला व्यवसायीले राम्रो आम्दानी गर्दै आएका छन् ।  ताप्ली गाउँपालिका–१ पीपल ...

वराहक्षेत्रलाई धार्मिक हब बनाउन गुरुयोजना

वराहक्षेत्र/ वराहक्षेत्रलाई आध्यात्मिक ज्ञानको केन्द्र र धार्मिक पर्यटकीय हब बनाउन प्राचीन हरिद्वार चतराधाममा रहेको जगद्गुर ...

प्रधानमन्त्री अाेलीद्वारा बायाेग्यास प्लाण्ट उद्घाटन

प्रधानमन्त्री केपी शर्मा अाेलीले विराटनगरमा पाइपलाइनबाट घरघरमा बायाेग्यास  वितरण कार्यक्रमकाे उद्घाटन गरेका छन् । कानू ...

धरानले विकासप्रेमी योद्धा गुमाउदा

अबको नेतृत्वले उनले देखेको सपना पूरा गर्नसके मात्र उनको आत्माले शान्ति पाउने छ । युवा अवस्थामा पूरै राजनीतिमा होमिए । कहीँकतै ...

राेनाल्डाेले अन्तिम मिनेटमा जिताए रियललार्इ, च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियलले युभेन्टसमाथि रोमाञ्चक जित न ...