सिनेमा
Showing २,६४१-२,६५० of ४,७१२ items.
सबै स्थानीय तहमा सफाइ अभियान

काठमाडौँ/ वाग्मती सफाइ महाअभियानले ३०० औँ हप्ताको सफाइसम्म सात सय ४४ वटै स्थानीय तहमा सरसफाइ अभियान पु¥याउने भएको छ । सफाइ म ...

स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र

काठमाडौँ/ निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ । पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्य ...

उपाध्यक्षले मुद्धा मिलाउन पाउने कानुनी ब्यबस्था

धरान/नयाँ संबिधानले स्थानिय निकायका उपाध्यक्षलाई मुद्धा मामिला हेर्ने अधिकार दिएको छ । अब सामान्य प्रकृतिका झै झगडा मिलाउन अद ...

 महिला अधिकार र लैङगिक समानताबारे पुस्तक विमोचन

काठमाडाैँ/ प्रा.डा.चन्द्रा भद्राद्वारा लिखित ‘नेपालमा महिलाको लैङगिक समानता र सशक्तिकरणका लागि तीन दशकको प्राज्ञिक वकालत’ ...

पसलमा आगलागी, लाखौंको क्षति

विराटनगर/ विराटनगर– १४ स्थित एक चप्पल पसलमा आगलागी भएको छ । विराटनगर–७ का विक्रम साहले स्थानीय कुलदीप साहको घरमा सञ्चालन गरे ...

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाइने

काठमाडौँ/ऊर्जामन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारीलाई समेत जलविद्युत् आयोजनामा लगानीका लागि प्रोत्साहित गरिने बताएका ...

पशुपालक किसानलाई अनुदान

 झापा/युवा किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले यहाँका ९७ किसानलाई रू ८० लाख अनुदान प्रदान गरिने भएको छ । गाईपालन, ...

वैदेशिक रोजगारमा श्रीमान् गुमाएका एकल महिलालाई सिलाई मेसिन वितरण

कास्की/मानव अधिकारको लागि महिला, एकल महिला जिल्ला समूह कास्कीले वैदेशिक रोजगारी शिलशिलामा श्रीमान् गुमाएका ३ जना एकल महिलालाई ...

बर्डफ्यु नियन्त्रण गर्न प्राविधिक टोली खटियाे

खनार (सुनसरी)/  नेपालकै नयाँ किसिमको बर्डफ्यु सुनसरीको इटहरी क्षेत्रमा भेटिए सँगै प्राविधिक टोलीहरु अहिले आसपासको गाउँमा पुगे ...

सुत्केरी महिला बलात्कृत

रुकुम/रूकुमकी एक सुत्केरी महिला बलात्कृत भएकी छन् । जिल्लाको झुला गाविसकी– २९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा ...