सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
शिक्षा
Showing ३,९९१-४,००० of ४,०५९ items.
दुई दिने बच्चाको उपचारमा समस्या (भिडियो पनि)

धरान/शनिबार सप्तरीको हनुमाननगर नगरपालीका ९ सखुवाका सचिन्द्र यादब र नानुदेबि यादबको दुईदिने बच्चाको उपचारमा समस्या भएको छ । शन ...

सप्तरीका बाढी पीडितको आँगनमा डा. गोविन्द केशी

राजविराज / वरिष्ठ चिकित्सक डा. गोविन्द केशी शनिवार सप्तरीको वाढि प्रभावित क्षेत्रमा पुगेका छन् । वाढिका कारण फैलन सक्ने महामा ...

सप्तरीमा भाइरल ज्वरोको प्रकोप

[caption id="attachment_9253" align="alignnone" width="1024"] डा. गोविन्द केशी शनिवार सप्तरीको वाढि प्रभावित क्षेत्रमा स्थानि ...

भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढ्यो

भक्तपुर/ भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढेको छ । सरुवा रोगका रुपमा भाइरल ज्वरोको प्रकोप बढेपछि भक्तपुरका सात वटा अस्पतालमा ब ...

सरकारी स्वास्थ्य चौकी:छैन स्तरिय सेवा

राजविराज  /  अत्यावस्यक औषधी, मानविय श्रोत–साधनलगायत अन्य सम्पुर्ण सामग्रीको राम्रो प्रवन्ध भएर पनि सप्तरीका कतिपय स्वास्थ्य ...

स्वास्थ्य चौकी प्रमुखद्वारा प्रशासनलाई चुनौती

विजयपुर/सरकारी पदको दुरुपयोग गर्दै अवैध काम गर्ने भरौल स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहताले आफुले जस्तै काम गर्ने अरुला ...

स्वास्थ्य चौकी प्रमुख प्रशासनको नियन्त्रणमा

विजयपुर/सरकारी पदको दुरुपयोग गर्दै अबैध काम गर्ने स्वास्थ्य चौकी भरौलका प्रमुख उमेशप्रसाद मेहतालाई सोमबार प्रहरीले पक्राउ गरे ...

स्वास्थ्यकर्मी टोली परिचालन

लहान/ बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको सङ्क्रमण पैmलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास ...

 आँखा पाक्ने रोग के हो ?

[caption id="attachment_5226" align="alignleft" width="220"] डा.अरुणकुमार सिंह[/caption] आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन ...

स्वास्थ्य चौकीमा निःशुल्क पाइने औषधी अभाव 

तरहरा/सुनसरीको इटहरीमा रहेको प्राथमिक स्वास्थ्य चौकी कर्मचारीहरुकै लापरवाहीका कारण आपैंm बिरामी छ । स्वास्थ्य कर्मचारीको लापर ...