विशेष
Showing १,५३१-१,५४० of १,८०५ items.
सेल्फीले झापामा एककाे लियो ज्यान

सुरुङ्गा (झापा) / मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिंच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुक्रब ...

साहित्यकार कमलमणि दीक्षितको निधन, आर्यघाटमा दाहसंस्कार हुँदै

काठमाडौं / मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष समेत रहेका समाजसेवी कमलमणि दीक्षितको निधन भएको छ । दीक्षितक ...

मोटोपन बढि भए यसो गर्नु होस्

काठमाडौं । बदलिदो समयसगै जीवनशैलीमा पनि परिवर्तन अाएकोे छ । विभिन्न कारणले गर्दा माेटाेपन अर्थात् वजन बढ्नु अहिले सामान्य ...

मोरङ एमालेलाई प्रेस चौतारीको ७२ घण्टे अल्टिमेटम

पथरी/ नेकपा एमाले पाटी मोरङको जिल्ला अधिवेशन तोकिएको मिति भन्दा दुई दिन पछि हुने भएको छ ।  जिल्ला कमिटीको पछिल्लो बैठकको निर् ...

इटहरी नगरपालिकामा चौध वर्ष पछि विषयगत समिति

इटहरी/ इटहरी उप–महानगरपालिकाले नगरको योजना तर्जुमाका लागि १४ वर्ष पछि बल्ल विषयगत समिति गठन गरेको छ । यस अघि एकिकृत योजना तर् ...

फेसबुककाे साथीकाे भर पर्दा....................

झापा / फेसबुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ निवासी सुष्मा प्रधान राई ठगिएकी छिन् । फेसबुकमा बनाएको साथी माटिन एन्थो ...

श्रीअन्तु

[caption id="attachment_22140" align="aligncenter" width="829"] इलामको अन्तुडाँडामा रहेको तालमा रमाउँदै स्थानीय पर्यटक । [/ca ...

सूर्य नेपाल इष्र्टन गल्फ: शिवरामको अग्रता कायमै

धरान / नेपालका नम्वर वान प्रो. शिवराम श्रेष्ठ ३६ होलको समाप्तीमा पनि अग्रता कायमै राखेका छन् । श्रेष्ठले २ अण्डर १३८ स्कोर बन ...

ढुङगामा विभिन्न आकारकाे शिवलिङ्ग देखिएपछि...

बेनी (म्याग्दी) /  म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग ...

सुरु भयो मिस टुरिजमको तयारी

धरान / पूर्वको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले मिस टुरिजमको दोस्रो संस्करण तयारी सुरु भएको छ ।  सहारा इन्टरटेन् ...