राशिफल
Showing २,३६१-२,३७० of ५,२६० items.
पार्टीभित्रको बहस बृहद एकताका लागि : सिटौला

पाँचथर/ नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टी बिभाजित हुन्छ कि भनेर शंका नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् । ...

यातायात व्यवसायीलाई पक्राउ गरिएकोमा काङ्ग्रेसको आपत्ति

धरान । सिन्डिकेटका नाममा राज्यपक्षले यातायात व्यवसायीलाई आपराधिक शैलीमा पक्राउ गरेको भन्दै नेपाली काङ्ग्रेसको धरान नगर समितिल ...

अनुगमनः व्यवसायीको दादागिरी अन्त्य होस्

सरकारले कानूनमार्फत् नै सिन्डिकेट अन्त्य गरे पनि यातायात क्षेत्रमा भने सिन्डिकेटको दादागिरी बढेको छ । सरकारको निर्णयविरुद्ध ...

मोदीलाई सवा करोडको मञ्च, चार भाषामा अभिनन्दन

काठमाडाै । आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. उपेन्द्र देवकोटाको मर्मस्पर्शी अनुभूतिलाई नागरिकले ...

व्यवसायीकाे बन्दकाे कार्यक्रम फिर्ता

काठमाडौं । सिण्डीकेटकाे पक्षमा अान्दाेलन गरिरहेका यातायात व्यवसायीले बन्दकाे कार्यक्रम फिर्ता लिएका छन् । समितिले वार्ता र सं ...

बेलबारी नगरपालिकाद्धारा नगरको गतिविधि सार्वजानिक

बेलबारी । बेलबारी नगरपालिकाले नगरको गतिविधि र सुचनामा एक रुपता ल्याउन र नागरिक समक्ष सूचना पु¥याउन मासिक रुपमा संचारकर्मी संग ...

धरानबाट ७ यातायात व्यवसायी पक्राउ (भिडियाे सहित)

पानवारी । आन्दोलनरत यातायात व्यवसायीहरुलाई सरकारले धमाधम पक्राउ गर्न थालेको छ । धरानबाट ७ जना यातायात व्यवसायी पक्राउ परेका ...

नेकपाका जिल्ला इन्चार्ज पक्राउ

उदयपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सिराहाका जिल्ला इन्जार्च अंकुल राउत उदयपुरमा रहेको घरैबाट ...

प्रदेशको नाम सगरमाथा वा कोशी - ओली

मोरङ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्न उपयुक्त हुने प्रदेशवासीलाई सुझाव दिएका छन् । ...

आर्इपीएल खेलमा बाजी लगाएर जुवा खेल्ने २ जना प्रकाउ

काठमाडौं/ प्रहरीले इन्डियन प्रिमियर लिग (आईपीएल) खेलको बाजी लगाएर अनलाइन जुवा खेलेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको ...