HWPL Nepali
Showing २,२५१-२,२६० of १६,४३५ items.
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेलबारी । मोरङको बेलबारी नगरपालिका–३ निवासी पेरिस सुवेदीले आफ्नो जन्मदिनको अवसरमा बेलबारी–१ मा रहेको शहीद स्मृति प्राविका विद ...

हेभि अपरेटरले लाइसेन्स नपाएको गुनासो

इटहरी  । लामो समयदेखि लाइसेन्स (चालक अनुमति–पत्र) बिनै सवारी चलाउनुपरेको हेभी अपरेटरहरुले गुनासो गरेका छन् । हेभी इक्युप्मेन् ...

दुई गाउँपालिका जोड्ने पुल जीर्ण

तेह्रथुम । जिल्लाको दुई गाउँपालिका र सदरमुकाम म्याङलुङ जोड्ने ऐतिहासिक खोरूङ्गा खोलामा रहेको झोलुङ्गे पुल जीर्ण भएको छ । दुई ...

युवा भन्छन्–युवा ऐन खै ?

इटहरी । प्रदेश युवा ऐन बनाई राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक आर्थिक सामाजिक र सांस्कृतिक अधिकार युवाह ...

भन्सार तिरेकाे सामान सशस्त्रकाे नियन्त्रणमा

फाइल तस्बिर सिरहा । भन्सार कार्यालय माडर सिराहाका भन्सार कर्मचारी, सशस्त्र प्रहरीबीच ‘सेटिङ’ नमिल्दा भन्सार काटेर ल्याएका ...

साइप्रस पठाउँने भन्दै पैशा लिएर सम्पर्क बिहीन

  पाँचथर । साइप्रस पठाइदिने भन्दै दुई युवाबाट रकम लिएर एक व्यक्ति सम्पर्कबिहीन बनेका छन् । साइप्रस पठाइदिने सर्तमा पाँच ...

धरानमै अर्काे बोलबम

  पानवारी । पहेलो पोशाक लगाएर खाली खुट्टा जल लिएर चढाउन मन्दिरसम्म हिड्ने यात्रालाई बोलबम यात्रा भनिन्छ । धरानको पि ...

श्रीमती बलात्कार गरेकाे अाराेपमा श्रीमान प्रकाउ

विर्तामोड/ श्रीमतीको इच्छा विपरित यौन सम्पर्क राख्ने झापा विर्तामोडका २७ वर्षिय पुरुषलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन ...

चलचित्र ‘ब्ल्याक’ प्रदर्शनमा अाउने तयारी

बिर्तामोड/ आश्मा फिल्मसकाे ब्यानरमा निर्मित पहिलो चलचित्र ‘ब्ल्याक’ भदौ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रका कलाकार, ...

जडिवुटि पहिचान गर्ने जनशक्ति घट्दै

ताप्लेजुङ/स्थानिय स्थरमा पाईने जडिबुटिको प्रयोगले विभिन्न किसीमका रोगहरूको सजिलै उपचार हुन्छ । तर समाजमा त्यस्ता औषधिय गुण भए ...