नयाँ बसपार्क तत्काल सञ्चालन गर्न दबाव
धरान । दुई दशकअघि परिकल्पना गरिएको धरान–८ स्थित नयाँ बसपार्कको भौतिक संरचना सम्पन्न भइसक्दा पनि सञ्चालनमा आउन नसकेको भन्दै धरान विचार मञ्चले उपमहानगरपालिकालाई तत्काल आवश्यक तयारी पूरा गरी बसपार्क सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघालाई शुक्रबार बुझाइएको ज्ञापनपत्रमा ...